Logo
६ जेष्ठ २०८१, आईतबार
(March 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ पुन: बढ्यो

नेपाल राष्ट्र बैंकले आज कोरियन वन बाहेक अमेरिकी डलरसहित रियाल, दिर्हाम, दिनार र रिंगिटको मुद्राको भाउ  बढेको छ

नेपाल राष्ट्र बैंकका अनुुसार मंगलबार अमेरिकी डलर १ कोे खरिददर ११८ रुपैयाँ २४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८४ पैसा तोकेको छ ।

त्यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०७ रुपैयाँ ६९ पैसा तोकेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा तोकेको छ ।

यमलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६४ पैसा तोकेको छ ।

कुवेती दिनार १ को खरिददर ३८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ५९ पैसा तोकेको छ । यस्तै आज बहराइन दिनार १ को खरिददर ३१३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ५३ पैसा तोकेको छ ।

प्रकाशित मिति: Mar 10, 2020

प्रतिक्रिया दिनुहोस्