Logo
५ जेष्ठ २०८१, शनिबार
(March 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घुम्ती मोड्ने क्रममा तिवारीभञ्याङमा बोलेरा दुर्घटना, ७ घाइते

भोजपुरको मानेडाँडाबाट धरानको लागि छुटेको १ ज ३४९१ नम्बरको बोलेरो पौवादुङमा गाउँपालिका -२ तिवारीभञ्याङमा सोमबार बिहान दुर्घटना भएको भएको छ ।

घुम्तीमा मोड्ने क्रममा दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तस्वीर : युवराज विष्ट

प्रकाशित मिति: Mar 9, 2020

प्रतिक्रिया दिनुहोस्