Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक

विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै नेपालीको प्रम’ख रोजगारगन्तव्य म’ल’क कतारले नेपालसहित १४ म’ल’कका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

अल्पकालीन प्रवेशमा रोक लगाइएका म’ल’कहरूमा नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत इरान, इराक, लेवनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्ड नागरिकले पनि कतार प्रवेश पाउने छैनन् ।

प्रकाशित मिति: Mar 9, 2020

प्रतिक्रिया दिनुहोस्