Logo
६ जेष्ठ २०८१, आईतबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपभोक्तामा रहेको त्रास चिर्न होलीको विदामा पनि ग्यास आयात गरिने

उपभोक्तामा रहेको त्रास चिर्न नेपाल आयल निगमले फागुको बिदामा पनि ग्यास आयात गर्ने भएको छ ।

कोरोना त्रासले रित्तो सिलिन्डर भर्न उपभोक्ताहरु लाईनमा बस्न थालेपछि नेपाल आयल निगमले सो निर्णय गरेको हो ।

निगमको आग्रह पछि फागुन २६ र २७ गते सार्वजनिक विदाको दिन पनि ग्यास लोडदिन भारतीय आयल कर्पोरेसन्स तयार भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

प्रकाशित मिति: Mar 8, 2020

प्रतिक्रिया दिनुहोस्