Logo
५ जेष्ठ २०८१, शनिबार
(March 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारत सीमाको ३७ नाकामा चेकजाँच गर्न स्वास्थ्य टोली पठाउने

काठमाडौं : कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नेपाल-भारत ३७ सीमा नाकामा स्वास्थ्य टोली पठाएर चेकजाँच गरिने भएको छ ।

प्रदेशहरुमा टोली पठाइसकेको छ भने अरु नाकाका लागि पनि टोली पठाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

उपप्राधन तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले त्रिभुवन विमानस्थलमा भइरहेको चेकजाँचलाई अझ व्यवस्थित बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: Mar 5, 2020

प्रतिक्रिया दिनुहोस्