Logo
२० बैशाख २०८१, बिहीबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रक्षामन्त्रीको नेतृत्वमा सेनाको हेलिकोप्टर मार्फत कालापानी क्षेत्रको अवलोकन

कालापानी क्षेत्रको अनुगमन गर्नका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेपाली सेनाको हेलिकोप्टरमा उडेका छन् । सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर लिएर रक्षा मन्त्री पोखरेल सोमबार बिहान साढे आठ बजे त्यसतर्फ उडेका हुन् ।

ब्यास गाउँपालिका वडा नम्बर १ गागामा स्थापना गरिने सशस्त्र प्रहरीको बिओपी निर्माण गरिने ठाउँ र कालापानीको वस्तुस्थिती बुझ्न मन्त्रीसहित जनप्रतिनिधी र सेनाका प्रतिनिधि त्यसतर्फ गएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्