Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन मानेनन् – के छ कारण ?

नेपालमा आगामी चैत तेस्रो साता हुन लागेको ‘सगरमाथा संवाद’ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी नहुने भएका छन्।उनले नेपालको राजकीय भ्रमण गर्ने चाहना राखेकाले संवादमा सहभागी नहुने उच्च कूटनीतिक स्रोतले जनाएको छ।

 

सगरमाथा संवादका लागि नेपालका तर्फबाट मोदीलाई निमन्त्रणा गरिएको पुष्टि गर्दै परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘उहाँ (मोदी) को विभिन्न कार्यतालिका नियालेर मात्रै भ्रमण तय हुन्छ। उहाँ संवादमा भन्दा अन्य समयमै नेपाल भ्रमणमा आउनुहोला।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: Jan 31, 2020

प्रतिक्रिया दिनुहोस्