Logo
३ असार २०८१, आईतबार
(January 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीलंकामा मरे अहिलेसम्मकै ठूलो संख्यामा हात्ती

श्रीलंकामा गएको वर्ष ठूलो संख्यामा हात्ती मरेका छन् । वातावरण संरक्षणकर्मीका अनुसार सन् २०१९ मा श्रीलंकामा ३६१ हात्तीको मरेका छन् ।

श्रीलंका सन् १९४८ मा स्वतन्त्र बनेयता अहिलेसम्मकै धेरै हात्ती मरेका हुन् । अधिकांश हात्ती मानिसले नै मारेका हुन् ।

श्रीलंकामा झण्डै ७५ सय हात्ती रहेका छन् । हात्तीको हत्या गैरकानूनी हो, तर स्थानीय समुदाय र जनावरबिच तीव्र तनाव रहँदै आएको छ । श्रीलंकामा हात्ती संरक्षित छन् ।

प्रकाशित मिति: Jan 13, 2020

प्रतिक्रिया दिनुहोस्