Logo
३१ असार २०८१, आईतबार
(June 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषि विकास सहकारी घोटालमा संलग्नहरू पक्राउ

२ असार, काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सहकारी घोटालामा संलग्न केहीलाई पक्राउ गरेको हो ।

बचकतार्काको रकम अपचलन गरेको आरोपमा पक्राउ परेकाहरुलाई आइतबार पत्रकार सम्मलेन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

सहकारी अपचनबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेशमा यो सहकारी पनि समावेश छ ।

प्रकाशित मिति: Jun 16, 2024

प्रतिक्रिया दिनुहोस्