Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले गर्यो प्रशोधित पाम आयल आयातमा रोका लगाउने निर्णय

भारतले प्रशोधित पाम आयल आयातमा रोका लगाउने निर्णय गरेको छ ।भारतीय सरकारको वाणिज्य विभागले बुधबार एक परिपत्र जारी गर्दै गरेको यो निर्णयको प्रत्यक्ष असर नेपालबाट हुने पाम आयल निर्यात र यसमा संलग्न उद्यमीहरुलाई हुनेछ ।

भारत सरकारको पछिल्लो निर्णयले नेपालबाट हुने पाम आयलको निर्यातसँगै मुलुकको समग्र निर्यात पनि प्रभावित हुने देखिन्छ ।

अहिले नेपालको कूल निर्यातमा करिब २५ प्रतिशत हिस्सा यसले ओगटेको छ । यो समाचार आजको आर्थिक अभियानमा प्रकाशित छ ।

प्रकाशित मिति: Jan 9, 2020

प्रतिक्रिया दिनुहोस्