Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशियो

पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ ।जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको मान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २ सय रुपैयाँसम्म महँगो भएको हो ।

 

नेपाल खुद्रा व्यापार संघका अनुसार, दाल, गेडागुडी, तेल, चामल, आँटा, चिनीलगायत मसलाजन्य वस्तुको मूल्य प्रतिकेजी ५ रुपैयाँदेखि २ सय रुपैयाँसम्म महँगो भएको छ । तर सरकारको नियमनकारी निकायको बजार अनुगमन औपचारिकतामै सिमित भएको आजको गोरखापत्र दैनिकले खबर लेखेको छ ।

प्रकाशित मिति: Jan 7, 2020

प्रतिक्रिया दिनुहोस्