Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निरन्तरको प्रतिकुल मौसम आजदेखि अनुकुल हुने

मुलुकको मौसममा आइतवारदेखि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलल शनिवार पश्चिम भाग हुँदै मौसममा सुधार आउन थालेको बताए ।

 

‘तराईको सबैजसो भागमा वर्षा रोकिएको छ,’ उनले भने, ‘पहाडी भागमा पनि आइतवारदेखि मौसममा शनिवारभन्दा सुधार हुने हाम्रो अनुमान छ ।’

पश्चिम भाग हुँदै प्रवेश भएको न्यून् चापीए प्रणालीका कारण बिहीवारदेखि मौसममा बदलाव आएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jan 5, 2020

प्रतिक्रिया दिनुहोस्