Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलाई ड्रग्स दिएर मेरो यौन शोषण गरे

अमेरिकी टीन ड्रामा ‘रिवरडेल’की चर्चित कलाकार हुन् क्यामेला मेन्डेस ।हालै उनले न्यूयोर्क विश्वविद्यालयमा अध्ययनका बेला आफ्नो यौनशोषण भएको खुलासा गरेकी छिन् ।

२५ वर्षीया क्यामेलाले कुराकानीका क्रममा भनेकी छिन्,‘मलाई ड्रग्स दिएर मेरो यौन शोषण गरे । त्यो मेरो जीवनको सबैभन्दा खराब घटना हो ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: Jan 5, 2020

प्रतिक्रिया दिनुहोस्