Logo
२२ बैशाख २०८१, शनिबार
(January 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तेस्रो पटक भारतले गर्यो चन्द्रमामा पुग्ने योजना सार्वजनिक : २०२१ सम्म ‘पुग्न सक्ने’

विक्रम ल्यान्डर नामक यान अवतरण गर्ने क्रममा चन्द्रमाको सतहमा ठोक्किएको केही महिनापछि भारतले तेस्रो पटक चन्द्रमामा पुग्ने योजना सार्वजनिक गरेको छ ।

भारतीय अन्तरिक्ष केन्द्र इसरोका अध्यक्ष के। शिवनले मानरहित चन्द्रयान–३ मिसनसम्बन्धी कार्य ‘सहज रूपमा’ अघि बढिरहेको बताएका छन् ।

उनलका अनुसार यो मिसन सन् २०२० भित्रै प्रक्षेपण गर्ने तयारी भए पनि त्यो योजना सन् २०२१ सम्म ‘पुग्न सक्ने’ सम्भावना छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: Jan 3, 2020

प्रतिक्रिया दिनुहोस्