Logo
२२ बैशाख २०८१, शनिबार
(January 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय राष्ट्रवादी कांग्रेसका महासचिव डीपी त्रिपाठीको निधन

भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का नेता तथा पूर्व सांसद डीपी त्रिपाठीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका थिए । उनको पूरा नाम देवीप्रसाद त्रिपाठी हो । उनी एनसीपीमा महासचिव थिए ।

एबिपि न्यूजका अनुसार उनी तत्कालिन जेएनयू छात्र संघका अध्यक्ष समेत हुन । तत्कालिन भारतीय प्रधानमन्त्री राजीव गांधीका निकै निकटत्म मध्ये एक नेता थिए ।

प्रकाशित मिति: Jan 2, 2020

प्रतिक्रिया दिनुहोस्