Logo
५ जेष्ठ २०८१, शनिबार
(December 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिडिओहरुको सरुवा : पर्सामा जितेन्द्र बस्नेत, भक्तपुरमा हुमकला पाण्डे

गृहमन्त्रालयले पाँच जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरको  हेरफेर गरेको छ। गृहमन्त्री राबहादुर थापा बादलले भक्तपुरका सीडीओ नारायणप्रसाद भट्टलाई मकवानपुर सरुवा गरेका छन्।

पर्साका सीडीओ नारायणप्रसाद भट्टराईलाई चितवन सरुवा भएका छन् भने चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्सा सरुवा भएका छन्।

गृह मन्त्रालयककी सहसचिव हुमकला पाण्डे भक्तपुरको सिडियो भएकी छिन्। त्यस्तै अध्यागमन विभागका लक्ष्मणबहादुर खड्का लमजुङको सीडीओमा सरुवा भएका छन् भने लमजुङका सीडीओ डा.डिजन भट्टराई अध्यागमन विभाग तानिएको छ।

प्रकाशित मिति: Dec 3, 2019

प्रतिक्रिया दिनुहोस्