Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि संसद बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल, सत्ता पक्ष र प्रतिपक्षका सांसद सहभागी

काठमाडौँ : आउँदो आर्थिक वर्षको बजेटमाथि आइतबारदेखि संसदमा छलफल सुरु हुँदैछ । यहि जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदमा पेश गरेका थिए ।

बजेटको आकार १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको छ । आइतबार बस्ने संसद बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने कार्यतालिका छ ।

छलफलमा सत्ता पक्ष र प्रतिपक्षका सांसद सहभागी हुने छन् । कांग्रेसले बजेटमा रहेका कमजोरीहरु प्रमुख रुपमा उठाउने तयारी गरेको छ ।

प्रकाशित मिति: Jun 2, 2019

प्रतिक्रिया दिनुहोस्