Logo
४ जेष्ठ २०८१, शुक्रबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बिहीबार सुनचाँदीको मूल्यमा स्थिरता

काठमाडौं :  नेपाली बजारमा आज (बिहिवार) सुन प्रति तोला ५९ हजार ५ सय रुपैयाले कारोवार भईरहेको छ ।

सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजाबी सुन प्रति तोला ५९ हजार २ सयले कारोवार भईरहेको छ । चाँदी ७ सय रुपैया प्रति तोलाले कारोबार भईरहेको महासंघले जनाएको छ ।

सुनचाँदी बुधवार पनि उहि मुल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्