Logo
१८ बैशाख २०८१, मंगलबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ बर्षे स्नातक तह तेस्रो बर्षको परीक्षा केन्द्र सार्बजनिक

काठमाडौं : त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७६ सालमा संचालन गरिने ४ बर्षे स्नातक तह तेस्रो बर्षको बिज्ञान, मानविकी र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको परीक्षा केन्द्र सार्बजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले काठमाडौं र काभ्रेपलाञ्चोक जिल्लाकोलागि परीक्षा केन्द्र सार्बजनिक गरेको हो ।

परीक्षा मिति : २०७६ साल जेठ ९ गते देखि

परीक्षा समय : दिउसो १२ बजे देखि

परीक्षा केन्द्र तल दिइएको छ ।

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्