Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ, राष्ट्र बैंकद्धारा सार्वजनिक भएको २०७६ सालको बिदाको सुची

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिसं २०७६ सालको बैंकहरुको बिदाको सुची सार्वजनिक गरेको छ ।

जसअनुसार पुुर्णरुपमा बिदालाई क बर्ग र आंशिक अर्थात आधा दिनको बिदालाई ख बर्गमा राखेर राष्ट्र बैंकले बिदाको सुचीमा सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका अनुसार स्थानीय, जातजाती र क्षेत्र बिशेषको पर्वहरु तथा राष्ट्रिय पर्वहरु समेतलाई समावेश गरी बिदाको सुची सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति: Apr 1, 2019

प्रतिक्रिया दिनुहोस्