Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महालक्ष्मी विकास बैँकको दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौं : महालक्ष्मी विकास बैंकले काठमाडौँमा दुई नयाँ शाखा मार्फत बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँ महानगरपालिकाको वडा नं १५ स्थित डल्लुमा तथा वडा नं ६ स्थित तीनचुलीमा शाखा विस्तार गरेको हो ।

अब बैंकको कुल शाखा संख्या ९२ पुगेको छ । बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्यले बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: Mar 29, 2019

प्रतिक्रिया दिनुहोस्