Logo
३ जेष्ठ २०८१, बिहीबार
(February 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुधबार सुनको भाउमा गिरावट

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको भाउ तोलमा रु २०० ले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ६२ हजार ६०० मा कारोबार भइरहेको छ ।

मंगलबार सुन तोलमा ६२ हजार ८०० मा कारोबार भएको थियो । यस्तै बुधबार तेजाबी सुन ६२ हजार ३०० मा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी तोलामा रु ७७५ मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Feb 27, 2019

प्रतिक्रिया दिनुहोस्