Logo
२२ बैशाख २०८१, शनिबार
(February 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै कक्षा २ मा पढ्ने बालकको गरे आत्महत्या (भिडियो)

काठमाण्डौ : केही दिनअघि बुढानिलकण्ठ नगरपालिका भंगालमा रहको बाल आश्रममा एक बालकले अत्महत्या गर्नुको रहस्य खुलेको छ । दलित महिला उत्थान बाल शिक्षालयमा मुगुका १२ बर्षिय बालक समुन्द्र मल्ले झुण्डिएर आत्महत्या गरेको घटना रहस्यमय थियो ।

तर सोही आश्रममै बस्ने अर्की एक बालिका माया (नाम परिवर्तन) ले प्रेम अस्विकार गर्दा समुन्द्र कक्षा २ मा अध्ययनरत बालककले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बालक समुन्द्र सुत्ने कोठाको खातलासी गर्दा सिरानीमुनी कागजको सुसाईड नोट भेटिएको र सोहीबाट उनको आम्तहत्या गर्नुको कारण खुलेको प्रहरीले जनाएको छ ।

उनले सुसाईड नोटमा आफ्नो नाठ, ठेगाना हालको ठेगाना र मर्न लाग्नुको कारण लेखेका रहेछन । ‘म माया (नाम परिवर्तन)को कारणले मरेको ’ उनको सुसाईड नोटमा उल्लेख छ । सम्बन्धीत बालिका भने १४ बर्षिय हुन् । उनी त्यही विद्यालयमा पढ्छिन् ।

घटना सम्बन्धमा स्थलगत रिर्पाेटिङसहितको भिडियो :

प्रकाशित मिति: Feb 24, 2019

प्रतिक्रिया दिनुहोस्