Logo
१९ बैशाख २०८१, बुधबार
(February 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारका विरुद्ध सिंहदरबार अगाडि नेविसंघको बेलुन जुलुस

काठमाडौं : सरकारको विरोधमा आज नेपाल विद्यार्थी संघले सिंहदरबार अगाडि बेलुन उडाएको छ । नेविसंघले सरकारका विरुद्धमा विभिन्न नाराहरू लेखेर सिंहदरबार अगाडिबाट बेलुन उडाएको हो ।

नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा नेविसंघले बेलुन उडाएर प्रदर्शन गरेको हो ।

प्रकाशित मिति: Feb 1, 2019

प्रतिक्रिया दिनुहोस्