Logo
२४ बैशाख २०८१, सोमबार
(January 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसद्वारा बिहीबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ । राष्ट्रिय चिकित्सा विधेयकको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संघीय संसद र राष्ट्रिय सभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

बिहीबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस संसदीय बैठकले संसदमा सरकार र सभामुखको गतिविधि हेरेर बैठक अवरोध गर्ने वा के गर्ने भनेर निष्कर्ष निकालेको थियो। कांग्रेसले गोविन्द केसीसँग भएका सहमतिबमोजिम चिकित्सा शिक्षा विधेयक अघि बढाउनुपर्ने माग गरेको छ । सरकार संविधानविपरीत अघि बढेको कांग्रेसको आरोप छ।

प्रकाशित मिति: Jan 31, 2019

प्रतिक्रिया दिनुहोस्