Logo
२२ बैशाख २०८१, शनिबार
(January 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

UAE ले दियो नेपाललाई २५५ रनको टार्गेट

काठमाडौं : नेपाल र युएईका बीचमा भइरहेको तेस्रो एकदिवसीय खेलमा युएईले नेपाललाई २५५ रनको लक्ष्य दिएको छ। पुरै ५० ओभर खेलेर ६ विकेट गुमाउँदै युएईले नेपालका विरुद्ध २५४ रन जोडेको हो ।

पछिल्ला ओभरहरुमा युएईका ब्याट्स म्यानले अत्यन्तै आक्रम बलिङ गरेका थिए ।

प्रकाशित मिति: Jan 28, 2019

प्रतिक्रिया दिनुहोस्