Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको सातौँ विकेट पनि गयो, करण केसी ३ रनमा आउट

काठमाडौं : युएइविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालको सातौँ विकेट पनि गएको छ ।

नेपालका ब्याट्सम्यान करण केसी ३ रनमा आउट भएसँगै नेपालको सातौँ विकेट पनि पतन भएको हो । करणले ८ बल खेलेका थिए । अहिले क्रिजमा आरिफ सेख र बसन्त रेग्मी छन् ।

https://youtu.be/KcgOUzD0yEU

प्रकाशित मिति: Jan 25, 2019

प्रतिक्रिया दिनुहोस्