Logo
२२ बैशाख २०८१, शनिबार
(January 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको चौथो विकेट पनि गयो, क्रिजमा सोमपाल कामी र आरिफ शेख

काठमाडौं : युएइविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालको चौथो विकेट पनि गएको छ । दिपेन्द्र सिंह ऐरी शुन्य रनमा आउट भएसँगै नेपालको चौथो विकेट पनि गएको हो ।

अहिले क्रिजमा सोमपाल कामी र आरिफ शेख छन् । शेखले क्रिजमा आउने वित्तिकै एक चौका हानेका छन्।

प्रकाशित मिति: Jan 25, 2019

प्रतिक्रिया दिनुहोस्