Logo
२२ बैशाख २०८१, शनिबार
(January 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को सरकार विरुद्ध जनकपुरमा तरुणदलको प्रदर्शन

जनकपुरधाम : तरुण दलले बुधबार जनकपुरमा सरकार विरुद्ध प्रदर्शन गरेका छन् । काँग्रेस समर्थित नेपाल तरुण दलका युवाहरुले जनकपुरको विभिन्न स्थानमा सरकारविरुद्ध चर्को नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।

जनकपुरस्थित काग्रेसको पार्टी कार्यालयबाट सुरु भएको र्याली मुरलीचोक, राम चोक, जनक चोक हुँदै भानु चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै तरुण दलका उपाध्यक्ष उत्तम चापागाईंले महङ्गी, भ्रष्टाचार र निर्मला हत्याकाण्डका अपराधी लगायतलाई सरकारले संरक्षण दिएकाले सरकारको विरोध गर्नुपरेको आरोप लगाए ।

प्रकाशित मिति: Jan 24, 2019

प्रतिक्रिया दिनुहोस्