Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘केसीसँग राज्यले गरेका सम्झौता इमान्दारिताका साथ कार्यान्वयन गर्नु पर्छ’

काठमाडौं : उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले डा। गोविन्द केसीसँग राज्यले गरेका सम्झौता इमान्दारिताका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयमा पत्रकारहरूसँगको नियमित भेटघाटमा उपप्रधानमन्त्री यादवले सो कुरा बताएका हुन् ।

मन्त्री यादवले भने म यत्ति भन्छु केसीसँग राज्यले गरेका सम्झौता इमान्दारिताका साथ कार्यान्वयन गर्नु पर्छ, उनले भने । मन्त्री यादवले आफू आन्दोलनकै आधारमा आएको मान्छे भएकाले आन्दोलनपछि भएका सहमति कार्यान्वयन गर्नु पर्ने बताए ।

म पनि आन्दोलनबाट आएको मान्छे हो, मागहरू पूरा गर्नुपर्छ, उनले भने, के थाहा भोलि फेरि आन्दोलनमै जानु पर्छ किरुु यस्तै उनले गुणस्तरीय मेडिकल कलेजले मात्र गुणस्तरीय डाक्टर तथा स्वास्थ्य जनशक्ति उत्पादन गर्ने बताए।

प्रकाशित मिति: Jan 23, 2019

प्रतिक्रिया दिनुहोस्