Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा निरौला सिफारिस

काठमाडौं : सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा सिफारिस नृपध्वज निरौला भएका छन्। न्याय सेवा आयोगको मंगलबारको बैठकले उनलाई सिफारिस गरेको हो । नृपध्वज न्याय परिषद् सचिव हुँदा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली सेवा निवृत्त भएको पत्र काटेका थिए ।

उनले पराजुलीको शैक्षिक प्रमाणपत्रलाई आधार मान्दै कार्यकाल किटान गरेरै पत्र लखेका थिए । मुख्य रजिष्ट्रार डा। राजन भट्टराई उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि रिक्त रहेको स्थानमा उनलाई सिफारिस गरिएको हो । यसअघि उनी न्याय परिषद्का सचिव थिए।

प्रकाशित मिति: Jan 23, 2019

प्रतिक्रिया दिनुहोस्