Logo
५ जेष्ठ २०८१, शनिबार
(January 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिमी वायुको प्रभावका कारण रुझायो हिउँदे पानीले (फोटोफिचर)

काठमाण्डौ : मौसम बदली भई बुधवार देशभरको धेरै ठाउँमा पानी परेको छ । पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिम हुँदै पूर्व पुगेको पश्चिमी वायुको प्रभावका कारण पश्चिम, मध्य तथा पूर्वका अधिकांश क्षेत्रमा पानी परेको मौसमविदले बताएका छन् । दिनभरि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने र पानी पर्दै रोकिने क्रम जारी रहने मौसमविदले बताएका छन् ।

यो हिउँदमा देशका सबै क्षेत्रमा पानी परेको पहिलोपटक हो । पानी परेका कारण चिसो बढेको छ । पानी परे पनि दैनिक लिनचार्यमा भने मानिसलाई निकै समस्या भएको छ ।

 

माइतीघर तिनकुने सडक खण्ड अन्र्तगत बुधबार वर्षामा गत्तव्यतर्फ जाँदै पैदल यात्रु । तस्वीर : रोशन सापकोटा

माइतीघर तिनकुने सडक खण्ड अन्र्तगत बुधबार नयाँ बानेश्वरमा वर्षामा गत्तव्यतर्फ जाँदै । तस्वीर : रोशन सापकोटा
माइतीघर तिनकुने सडक खण्ड अन्र्तगत बुधबार झरी मा गनतव्य तर्फ जाँदै गरेको सवारी साधन कार । तस्वीर : रोशन सापकोटा, काठमाडौँ
माइतीघर तिनकुने सडक खण्डमा बुधबार परेको झरीको दृश्य । तस्वीर : रोशन सापकोटा

प्रकाशित मिति: Jan 23, 2019

प्रतिक्रिया दिनुहोस्