Logo
१६ बैशाख २०८१, आईतबार
(December 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेडिसिटी अस्पताल र नबिल बैंकबीच भयो यस्तो सम्झौता

काठमाडौं : आज बिहीबार नेपाल मेडिसिटी अस्पताल र नबिल बैंकबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार नबिल बैकका कर्मचारी र सेवाग्राहीले अस्पतालको सेवामा विशेष छुट प्राप्त गर्ने छन् । सम्झौतामा अस्पतालका महाप्रबन्धक विजय रिमाल तथा बैंकका रिटेल बिजनेस विभाग प्रमुख निरज शर्माले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: Dec 20, 2018

प्रतिक्रिया दिनुहोस्