Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारी पोल्याण्डमा, राजदुत खनालद्वारा विमानस्थलमा स्वागत

राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्वोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा पुगेकी छन् ।राष्ट्रपति भण्डारीलाई पोल्याण्डका लागि नेपाली राजदुत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीको साथमां वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायतकाहरु पोल्याण्डको राजधानी वार्सा पुगेका छन् । तस्वीरः हरिहर अधिकारी ‘श्यामल’, पोल्याण्ड, रासस

प्रकाशित मिति: Dec 2, 2018

प्रतिक्रिया दिनुहोस्