Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विगतमामा भन्दा अहिले काठमाडौँमा धेरै परिवर्तन भएछ : आङ सान सु-की

काठमाडौँ : प्रधानमन्त्री ओलीसँगको भेटवार्ताका क्रममा स्टेट काउन्सिलर आङ सान सु-कीले आफूले विगतमा बसेको समयमा भन्दा काठमाडौँमा धेरै परिवर्तन भएको जानकारी गराएकि छन ।

नेत्री सु-की सन् १९७३ मा आफ्ना श्रीमान्ले अनुसन्धान गर्न आएका बखत नेपालमा बसेको स्मरण गराउदैै नेपाल बिकासको गतिमा अगाडी बढेकोमा खुसि व्यक्त गरिन ।

प्रधानमन्त्री ओलीले नेपालको कक्षा ९ को सामाजिक विषयमा रहेको नेत्री सु-कीको व्यक्तित्व उल्लेख भएको पाठ्यपुस्तक उपहारमा उपलब्ध गराएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्नपूर्ण होटलमा शुक्रबार शिष्टाचार भेट गर्दै म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकी । तस्बिरः प्रदीपराज वन्त
प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्नपूर्ण होटलमा शुक्रबार शिष्टाचार भेट गर्दै म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकी । साथमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य । तस्बिरः प्रदीपराज वन्त
प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्नपूर्ण होटलमा शुक्रबार शिष्टाचार भेट गर्दै म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकी । साथमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य । तस्बिरः प्रदीपराज वन्त

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार म्यानमाका स्टेट काउन्सिलर आङ सान सु-कीलाई पुस्तक उपहार प्रदान गर्दै । तस्वीर : प्रदीपराज वन्त

प्रकाशित मिति: Nov 30, 2018

प्रतिक्रिया दिनुहोस्