शुक्रवार काठमाण्डौमा विदेशी पाहुनाहरुको यस्तो देखियो गतिबिधि (फोटोफिचर)
- नागरिक टाइम्स/संवाददाता
१४ मंसिर २०७५, शुक्रबार ००:००
एसिया प्यासिफिक समिटमा भाग लिन नेपाल आउनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन शुक्रबार पाटन दरबार अवलोकन गर्दै । तस्बिरः नवीन पौडेलकम्बोडियाका प्रधानमन्त्री हुन सेन शुक्रबार पाटन दरबार अवलोकन गर्दै । तस्बिरः नवीन पौडेलएसिया प्यासिफिक समिटमा भाग लिन नेपाल आउनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन शुक्रबार पाटन दरबार अवलोकन गर्दै । तस्बिरः नवीन पौडेलप्रधानमन्त्री केपी शर्मा ओली र म्यानमाका स्टेट काउन्सिलर आङ सान सु कीको उपस्थितिमा नेपाल र म्यानमाबीच द्विपक्षीय व्यापारसम्बन्धी सम्झौतापत्र हस्ताक्षर गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यानमाका अन्तर्राष्ट्रिय व्यापारमन्त्री क्य पिन । तस्वीर: प्रदीपराज वन्तप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार म्यानमाका स्टेट काउन्सिलर आङ सान सु कीलाई पुस्तक उपहार प्रदान गर्दै । तस्वीर ः प्रदीपराज वन्तराष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार शिष्टाचार भेट गर्दै म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकी । तस्बिरः रत्न श्रेष्ठराष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार शिष्टाचार भेट गर्दै म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकी । तस्बिरः रत्न श्रेष्ठप्रधानमन्त्री केपी शर्मा ओली र म्यानमाका स्टेट काउन्सिलर आङ सान सु कीको उपस्थितिमा नेपाल र म्यानमाबीच द्विपक्षीय व्यापारसम्बन्धी सम्झौतापत्र हस्ताक्षरपछि हस्ताक्षरपत्र आदानप्रदान गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यानमाका अन्तर्राष्ट्रिय व्यापारमन्त्री क्य पिन । तस्वीर : प्रदीपराज वन्तएसिया प्यासिफिक समिटमा भाग लिन नेपाल आउनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन शुक्रबार पाटन दरबार अवलोकन गर्दै । तस्बिरः नवीन पौडेलएसिया प्यासिफिक समिटमा भाग लिन नेपाल आउनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन शुक्रबार पाटन दरबार अवलोकन गर्दै । तस्बिरः नवीन पौडेलराष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार शिष्टाचार भेट गर्दै कम्बोडियाका प्रधानमन्त्री हुन सेन । तस्बिरः रोशन सापकोटाएसिया प्यासिफिक समिटमा भाग लिन नेपाल आउनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन शुक्रबार पाटन दरबार अवलोकन गर्दै । तस्बिरः नवीन पौडेलएसिया प्यासिफिक समिटमा भाग लिन नेपाल आउनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन शुक्रबार पाटनस्थित हिरण्यवर्ण महाबिहार अवलोकनपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै । तस्बिरः नवीन पौडेलएसिया प्यासिफिक समिटमा भाग लिन नेपाल आउनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन शुक्रबार पाटनस्थित हिरण्यवर्ण महाबिहार अवलोकन गर्दै । तस्बिरः नवीन पौडेलएसिया प्यासिफिक समिटमा भाग लिन नेपाल आउनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन शुक्रबार पाटन दरबार अवलोकन गर्दै । तस्बिरः नवीन पौडेलराष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार शिष्टाचार भेट गर्दै कम्बोडियाका प्रधानमन्त्री हुन सेन । तस्बिरः रोशन सापकोटाएसिया प्यासिफिक समिटमा भाग लिन नेपाल आउनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन शुक्रबार पाटन दरबार अवलोकन गर्दै । तस्बिरः नवीन पौडेल
प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्नपूर्ण होटलमा शुक्रबार शिष्टाचार भेट गर्दै म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकी । साथमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य । तस्बिरः प्रदीपराज वन्तराष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार शिष्टाचार भेट गर्दै म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकी । तस्बिरः रत्न श्रेष्ठप्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्नपूर्ण होटलमा शुक्रबार शिष्टाचार भेट गर्दै म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकी । साथमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य । तस्बिरः प्रदीपराज वन्तप्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्नपूर्ण होटलमा शुक्रबार शिष्टाचार भेट गर्दै म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकी । तस्बिरः प्रदीपराज वन्त