Logo
२७ बैशाख २०८१, बिहीबार
(November 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लैनचौरको रेस्टुरेण्डमा पूर्व पुर्व राजा ज्ञानेन्द्र शाहको ‘डान्स’ ! (फोटोफिचर)

काठमाडौं : लैनचौरको एक रेस्टुरेण्डमा पूर्व श्री ५ ज्ञानेन्द्र शाहले ‘डान्स’ गरेका छन् । ज्वाँइ राजीव शाहीको जन्मदिनमा अवसरमा आयोजित एक समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाह सहपरिवारसहित पुगेका थिए ।

सो क्रममा उनीले डान्स गरेको तस्बिर प्राप्त भएको छ । उनीसँगै पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह, पूर्व युवराज पारस शाह र राजपरिवारका सदस्यहरुको उपस्थिति रहेको देखिन्छ।

Photo@Trisararestaurant

प्रकाशित मिति: Nov 25, 2018

प्रतिक्रिया दिनुहोस्