Logo
२८ बैशाख २०८१, शुक्रबार
(November 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुरु नानकको विचारले सत्मार्गतर्फ अघि बढ्ने प्रेरणा मिल्छ : पुष्पकमल दाहाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिख धर्मका संस्थापक गुरु नानकको ५४९औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण शिख धर्मावलम्बीमा शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री दाहालले समाजमा प्रेम, स्नेह, आपसी भाइचारा तथा गुरु नानकले अघि सार्नुभएको विचारले सत्मार्गतर्फ अघि बढ्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: Nov 23, 2018

प्रतिक्रिया दिनुहोस्