Logo
२३ बैशाख २०८१, आईतबार
(November 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काग्रेसले डाक्यो केन्द्रीय समिति बैठक, महत्वपूर्ण विषयमा छलफल हुने

काठमाडौं : नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकको नयाँ मिति फेरि तोकिएको छ । पटक पटक मिति तय गरेर पनि सर्दै आएको केन्द्रीय समिति बैठक  कात्तिक २० गतेका लागि बैठक बोलाइएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नेविसंघको महाधिवेशन, महासमिति बैठक र पार्टीको विधानका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: Nov 4, 2018

प्रतिक्रिया दिनुहोस्