Logo
१९ बैशाख २०८१, बुधबार
(November 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऊर्जामन्त्री वर्षमान पुन अस्वस्थ, नर्भिक अस्पतालमा भर्ना

काठमाडौं : ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ अस्वस्थ भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

छातिमा समस्या देखिएपछि उनलाई गएराति अस्पताल भर्ना गरिएको उन को सचिवालयले जनाएको छ । मन्त्री पुनको उपचारमा डा. यादव भट्ट लगायतको टोली संलग्न छ ।

यसअघि जण्डिस बिगि्रएपछि पुनलाई थाइल्याण्डमा उपचार गरिएको थियो ।

प्रकाशित मिति: Nov 3, 2018

प्रतिक्रिया दिनुहोस्