Logo
१९ बैशाख २०८१, बुधबार
(August 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकदिवसीय खेलमा नेपालद्वारा नेदरल्यान्ड्स १ रनले पराजित

काठमाडौँ : नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल १ रनले विजयी भएको छ । अन्तिम बलमा २ रन चाहिएको स्थितिमा कप्तान पारस खड्काले रनआउट गरेपछि नेपाल विजयी भएको हो ।

नेपालले प्रस्तुत गरेको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स अन्तिम बलमा २ सय १५ रन जोड्दै अलआउट भएको हो ।

नेदरल्यान्ड्सका लागि वेस्ली बरेसीले सर्वाधिक ७१ रन जोडे । नेपालका सन्दीप लामिछानेले ३ तथा ललितसिंह भण्डारीले २ विकेट हात पारे ।

प्रकाशित मिति: Aug 4, 2018

प्रतिक्रिया दिनुहोस्