Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुुकम सिस्ने गाउँपालिकामा जिप दुर्घटना, ४ जनाको मृत्यु

रुकुम, २ साउन  : पूर्वी रुकुमको सिस्ने गाउँपालिकामा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

लु १ ज २५७३ नम्बरको जिप दुर्घटना हुँदा पुथाउत्तरगंगा गाउँपालिकाका–२, का २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१, का ३५ वर्षीय कुमार पुन, ३३ वर्षीय बुद्धिराज पुन र पुथाउत्तरगंगा गाउँपालिका–१३ की तिर्सना तुलाचनको मृत्यु भएको हो ।

दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् । उनीहरुको रुकुमकोटमा उपचार भइरहेको छ । जीप धौलापैरा भन्ने स्थानमा दुर्घटना भएको हो ।

प्रकाशित मिति: Jul 18, 2018

प्रतिक्रिया दिनुहोस्