Logo
२१ बैशाख २०८१, शुक्रबार
(July 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकैछिनको भारी वर्षाले चुर्लुम्मै डुब्यो सवारीहरु (भिडियोसहित)

काठमाडौँ, २७ असार : बुधबार दिउँसो एकैछिन परेको पानीका कारण चावहिल क्षेत्र सहित बिभिन्न स्थान जलमग्न भएको छ । चाबहिल स्थित गोपिकृष्ण मुविजको हल अगाडी रहेको पार्किङमा राखेको सवारी पुरै चुर्लुम्मै डुबेका छन ।

सञ्चारकर्मी टुरुप संग्रौलाले चाबहील सरस्वती नगरमा पानीका कारण डुबेको पार्किङको एउटा भिडियो फेसबुकमा लाइभ गरेका छन ।

हेर्नुहोस जस्ताको त्यस्तै भिडियो :

प्रकाशित मिति: Jul 11, 2018

प्रतिक्रिया दिनुहोस्