Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धादिङमा आज ४.१ रेक्टर स्केलको भूकम्प गयो

काठमाडौँ : धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भई बिहिबार पुनः गोरखा भूकम्पको परकम्प गएको छ ।

बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि असार १४ गते धादिङको सुनौलोबजार केन्द्रबिन्दु भई ५ रेक्टरको परकम्प गएको थियो ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार गोरखा भूकम्पयता हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०० परकम्प गइसकेका छन् ।

प्रकाशित मिति: Jul 5, 2018

प्रतिक्रिया दिनुहोस्