Logo
६ जेष्ठ २०८१, आईतबार
(June 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्याच फिक्सिङको अभियुक्त खेलाडी सागर थापासहित ६ जनालाई सफाइ

काठमाडौं, २४ जेठ : फूटबल म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ ।

अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिने फैसला गरेको हो ।

उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो । अदालतको यो फैसलासंगै खेलाडीहरुले राहत महसुस् गरेका छन् ।

प्रकाशित मिति: Jun 7, 2018

प्रतिक्रिया दिनुहोस्