Logo
२२ बैशाख २०८१, शनिबार
(May 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभामा पेस भएका विधेयकमाथि आजदेखि छलफल

काठमाडौँ  : आजदेखि प्रतिनिधिसभामा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमाथि छलफल सुरु हुँदैछ । राष्ट्रियसभामा भने शुक्रबारदेखि मात्र छलफल हुनेछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको वार्षिक बजेटका विनियोजन विधेयकसहित सबै आश्रित विधेयक संसदमा पेस भइसकेका छन् । पेस भएका विधेयकमाथि बिहीबारदेखि छलफल हुन लागेको हो ।

अर्थमन्त्रीले मंगलबार वार्षिक बजेट संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेस गरेका थिए । अर्थमन्त्रीले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट पेस गरेका हुन् । बजेटमाथिको छलफलका लागि प्रतिनिधिसभामा तीन दिनको समय तोकिएको छ ।

प्रकाशित मिति: May 31, 2018

प्रतिक्रिया दिनुहोस्