Logo
२२ बैशाख २०८१, शनिबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा आज बजेट घोषणा : शिक्षा, स्वस्थ्य र भौतिक निर्माणमा केन्द्रित

जनकपुर : प्रदेश २ मा आज बजेट भाषण हुने भएको छ । अर्थमन्त्री विजय यादवले १ अर्व २ करोड बराबरको बजेट घोषणा गर्नेछन् । यो बजेट आएपछि प्रदेश सरकारले गति लिने बताइएको छ ।

शिक्षा, स्वस्थ्य र भौतिक निर्माण बजेट बढी केन्द्रित रहेको अर्थमन्त्री यादवले बताए ।  बजेट घोषणाका लागि आज मिति तयसगैं प्रदेश सभालाई पनि विशेष रुपमा सजाइएको छ ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्