Logo
२० बैशाख २०८१, बिहीबार
(April 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केदारनाथमा हेलिकप्टर दुर्घटना

काठमाडौं : भारतीय वायुसेनाको एक हेलिकप्टर एमआई–१७ बी–५ बजे दुर्घटनाग्रस्त भएको छ । उत्तरा खण्डको केदारनाथ नजिकै हेलिकप्टर दुर्घटनामा परेको हो ।

विहान ८ बजेर ५० मिनेट जाँदा वायुसेनाको हेलिकप्टर दुर्घटना भएको हो । पुननिर्माण सामाग्री लिएर हेलिकप्टर केदानाथ मन्दिर पछाडिको हेलप्याडमा अवतरण गर्नु थियो । पाइलट बाहेक हेलिकप्टरमा चार श्रमिक थिए । सबै सुरक्षित छन् । एजेन्सी

प्रकाशित मिति: Apr 3, 2018

प्रतिक्रिया दिनुहोस्