Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो देखियो हनुमान जयन्तीकोको रौनक (फोटो-फिचर)

देशभर शनिवार हनुमान जयन्ती मनाइएको छ । हिन्दू धर्मप्रति आस्था राख्ने हिन्दू धर्मावलम्बी युवाले हनुमान जयन्तीको अवसरमा वीरगञ्ज महानगरपालिका वडा नं।२ छपकैयाबाट गाजाबाजासहित शनिबार निस्किएको धार्मिक जुलुश नगरको विभिन्न भागको परिक्रमा गरी घण्टाघरमा पुगेर समाप्त भएको छ ।

हेर्नुस् तस्विरहरु :

नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) ले शनिबार पशुपतिको हंशमण्डपमा आयोजना गरेको ‘हरिनाम संकीर्तन’ मा सहभागीहरु । तस्वीरः कृष्णराज गौतम,रासस
हिन्दू धर्मप्रति आस्था राख्ने हिन्दू धर्मावलम्बी युवाले हनुमान जयन्तीको अवसरमा वीरगञ्ज महानगरपालिका वडा नं।२ छपकैयाबाट गाजाबाजासहित शनिबार निस्किएको धार्मिक जुलुश नगरको विभिन्न भागको परिक्रमा गरी घण्टाघरमा पुगेर समाप्त भएको छ । सो अवसरमा विभिन्न प्रकारको घरेलु हतियार भाला, तरबार, बासको लठठी प्रदर्शन गरेको छ ।
२६१७औँ हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको नगरपरिक्रममा यात्राका सहभागीहरु । वीरगन्जको घण्टाघर चोकबाट बाजासहित निकालिएको यात्रा नगरको विभिन्न भागको परिक्रमा गरी घण्टाघर चोकमा पुगी समापन भएका थियो ।
हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा आयोजना गरिएको नगरपरिक्रममा यात्राको क्रममा लाठी चलाउने कौसल प्रदर्शन गर्दै स्थानीय । वीरगन्जको घण्टाघर चोकबाट बाजासहित निकालिएको यात्रा नगरको विभिन्न भागको परिक्रमा गरी घण्टाघर चोकमा पुगी समापन भएका थियो   ।

तस्विरहरु : रासस

 

 

प्रकाशित मिति: Mar 31, 2018

प्रतिक्रिया दिनुहोस्