Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खड्काको पार्शिव शरिरलाई नेपाल एयरलाईन्सबाट आज ल्याईदै

काठमाडौं : हिजो अपराह्न्न ५ बजे दिल्ली स्थित एपोलो अस्पतालमा निधन भएका पुर्व मन्त्री एवं नेपाली कांग्रेसका प्रशावशाली नेता खुमबहादुर खड्काको पार्शिव शरिर आज स्वदेश ल्याइने तयारी भइरहेको छ ।

प्राप्त जानकारी अनुसार आज बिहान नेपाल एयरलाईन्सबाट १०ः४० को फ्लाइटमा काठमाडौं ल्याईने भएको छ । काठमाडौं उत्रिएपछि उनको सबलाई सिधै पार्टी कार्यलय लगिनेछ ।

प्रकाशित मिति: Mar 31, 2018

प्रतिक्रिया दिनुहोस्